मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o श्रावण ३० मंगलबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार १७:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मौसम विभागको महानिर्देशकमा कर्माचार्य 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँ पत्रिका
नयाँ पत्रिका
२o८o श्रावण ३० मंगलबार १७:३२:oo

जल तथा मौसम विज्ञान विभागका महानिर्देशकको जिम्मेवारी डा. जगदीश्वर कर्माचार्यले पाएका छन्। 

निवर्तमान महानिर्देशक कमलराम जोशीको जल तथा ऊर्जा आयोगको सचिवालयमा सरुवा भएको छ। उनी १८ महिना मौसम विभागको महानिर्देशक रहे। कर्माचार्य यसअघि जल तथा ऊर्जा आयोगमा थिए।