Skip This
मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्री मोदीलाई फिर्ता बोलाउने माओवादीको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

सत्तारुढ माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा आइतबार बसेको माओवादी पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो। माओवादी उपमहासचिव गिरिराजमणि पोखरेलले जनमतलाई सरकारमा ल्याउन मोदीले सहयोग गरेको बताए।

जनमत पार्टीलाई सरकारमा सहभागी गराउन माओवादीले मोदीलाई फिर्ता बोलाएको हो। जनमत पार्टीले अनितादेवी साहलाई मन्त्री बनाउन सिफारिस गरिसकेको छ।