१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १३ आइतबार
  • Sunday, 26 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १३ आइतबार १७:२२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १३ आइतबार १७:२२:oo

संवैधानिक परिषद्को बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सुरु भएको छ। बैठकमा न्यायाधीश नियुक्तिका विषयमा छलफल भइरहेको छ।

पछिल्लो समय प्रधानन्यायाधीश नियुक्तिका लागि संवैधानिक परिषद्को बैठक बोलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख दलका शीर्ष नेतासँग छलफल गरेका थिए।

आइतबार प्रमुख तीन दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को बैठक राखेर प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने विषयमा छलफल भएको थियो। न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा न्यायसम्पादनमा असर परिरहेकाे छ। 

ad
ad