१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
सौरभ यादव सप्तरी
Invalid date format १६:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अवैध संरचना हटाउँदै राजविराज नगरपालिका [तस्बिरहरू]

Read Time : < 1 मिनेट
सौरभ यादव, सप्तरी
नयाँ पत्रिका
Invalid date format १६:११:oo

सप्तरीको राजविराज नगरपालिकाले वडा नम्बर ७ हटियामा बनाइएका अव्यवस्थित संरचना हटाउन सुरु गरेको छ। सार्वजनिक जग्गा हडपेर बनाइएका अवैध संरचनामाथि आज नगरपालिकाले डोजर लगाएको हो। 

ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर नगरपालिकाले अवैध संरचनामाथि डोजर चलाएको छ। व्यक्तिको एक इन्च जग्गा नछुने र सार्वजनिक जग्गा एक इन्च पनि नछोड्ने वडाध्यक्ष सुवासचन्द्र यादवले बताए।