१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
अमुल थापा काठमाडौं
२o८१ बैशाख ३० आइतबार १६:३७:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

बाढीमा बेपत्ता बालक अझै भेटिएनन्, रेस्क्यु टोली चाल्नाखेल पुग्यो

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १६:३७:oo

आइतबार साँझ सामाखुसी खोलाले बगाएर बेपत्ता बालक अझै भेटिएका छैनन्। सशस्त्र प्रहरीको टोलीले बालकको खोजीकार्य जारी राखेको छ।

सामाखुसीस्थित रानीबारीका बालकलाई आइतबार सामाखुसी खोलामा आएको बाढीले बगाएको थियो। हिजो बेलुका अबेरसम्म विपत् व्यवस्थापन महाशाखाका तालिमप्राप्त प्रहरीसहितको टोलीले खोजी गरेको थियो।

सोमबार एपिएफकाे टोली बाढीमा बेपत्ता बालककाे खाेजी गर्दै चोभार क्षेत्र हुँदै चाल्नाखेल पुगेकाे छ। बालक अझै भेटिएका छैनन्।

ad
ad