१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ७ आइतबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o श्रावण ७ आइतबार १२:३२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दिउँसो ३ बजे सार्वजनिक हुँदै मौद्रिक नीति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o श्रावण ७ आइतबार १२:३२:oo

नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले आर्थिक वर्ष ०८०/८१ मौद्रिक नीति पारित गरेको छ। बिहान बसेको सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेको हाे।

दिउँसो ३ बजे होटेल याक एन्ड यतीमा मौद्रिक नीति सार्वजनिक गर्न लागेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। 

विगत दुई आर्थिक वर्षमा कसिलो मौद्रिक नीति ल्याएको राष्ट्र चालू आर्थिक वर्षमा लचिलो नीति लिने सरोकारवालाको अपेक्षा छ।