१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o श्रावण ६ शनिबार
  • Friday, 09 May, 2025
२o८o श्रावण ६ शनिबार o९:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङमा सर्पको टोकाइबाट एककाे मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o श्रावण ६ शनिबार o९:४७:oo

दाङमा सर्पको टोकाईबाट एक व्यक्तीको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीका अनुसार शान्तिनगर गाउँपालिका–३ बस्तीखोलाका करिब ५० वर्षीय दल बहादुर घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको हो ।

शुक्रबार घरको ढोकाबाट बाहिर निस्किने क्रममा सर्पले टोक्दा गम्भीर घाईते भएका घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । 

उनको शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।  घर्ती घरमा एक्लै बस्दै आएका थिए । उनका छोरा बुहारी रोजगारको सिलशिलामा देश बाहिर छन् ।