Skip This
चट्याङ लागेर रोल्पामा वडासदस्यको मृत्यु
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 13 May, 2025
Invalid date format १४:५३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चट्याङ लागेर रोल्पामा वडासदस्यको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

रोल्पामा गएराति परेको चट्याङ लागेर वडासदस्यको निधन भएको छ।

सुनछहरी गाउँपालिका– ३ कुइपाधाराका वडासदस्य ४९ वर्षीय दिलबहादुर घर्तीमगरको सो घटनामा परी निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतक घर्तीमगर आफ्नो कान्छो भाइको घरमा सुतेको वेला चट्याङमा परेको उक्त कार्यालयका सूचना अधिकारी प्रकाश भुसालले जानकारी दिए।

चट्याङमा परी अन्य ठाउँका  केही व्यक्ति पनि घाइते भएकाले त्यस स्थानतर्फ प्रहरी जाँदै गरेको उनले बताए।