१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
तस्बिर : अमुल थापा/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:३९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

सिनामंगलमा भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टि, संदिग्ध एक पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:३९:oo

काठमाडौंको सिनामंगलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ। उक्त शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ।

सिनामंगल पुलनजिकै सडक किनारमा आज बिहान शंकास्पद वस्तु फेलापरेको थियो। सेनाले साे वस्तु डिस्पोज गरेलगत्तै प्रहरीले संदिग्ध एक व्यक्तिलाई पक्राउसमेत गरेको छ।

ad
ad