१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
संजित परियार काठमाडाैं
२o८१ बैशाख २३ आइतबार १३:४९:oo
Read Time : < 1 मिनेट
ad
ad
मल्टिमिडिया डिजिटल संस्करण

शोकमग्न पेरिसडाँडा [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १३:४९:oo

अन्तिम श्रद्धाञ्जलीपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की जीवनसंगिनी सीता दाहालको पार्थिव शरीर पशुपतितर्फ लगिँदै छ।

पार्टी केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीपछि उनकाे शव अन्तिम संस्कारका लागि पशुपतितर्फ लगिँदै छ। दाहालको निधनको दुःखद घडीमा पेरिसडाँडा शोकमग्न छ। उनको बुधबार बिहान ८ः३३ मा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

ad
ad