१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १o:३८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मध्यभोटेकोसीमा चारजना सञ्चालक निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १o:३८:oo

मध्यभोटेकोसी जलविद्युत् आयोजनाको सञ्चालक समितिमा सर्वसाधारणका तर्फबाट चारजना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको दसौँ र एघारौँ वार्षिक साधारणसभाले सर्वसाधारण समूहको तर्फबाट रामकुमार थेबे, रमा खड्का, भूमिनन्द अर्याल र गोविन्दप्रसाद पराजुली निर्वाचित भएका छन् । साधारणसभाले आव ०७७/७८ र आव ०७८/७९ का वित्तीय विवरणहरू पारित गरेको छ ।