१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १o:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

तीन संसदीय समितिको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १o:४८:oo

आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । आज महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्दै छ भने अर्थ समितिको बैठक बिहान १० बजे बसेको छ । 

त्यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्राेत समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दै छ । समितिहरूमा समितिगत विषयमा छलफल हुनेछ ।