Skip This
सरकारले बेपत्ता छानबिन र सत्य निरूपण आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २६ बुधबार १८:oo:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सरकारले बेपत्ता छानबिन र सत्य निरूपण आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार १८:oo:oo

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यावधि थप गर्न बाधा अड्काउ फुकाउ आदेश जारी गर्ने भएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यी दुई आयोगको कार्यावधि आगामी पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो।

त्यसैगरी, बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय पनि गरेको छ।

ad
ad