१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

जिम्बावेविरुद्ध आसिफले पनि बनाए अर्धशतक, कुशल शतकउन्मुख

आइसिसी ग्लोबल छनोट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:३६:oo

जिम्बावेविरुद्ध अर्का ओपनर आसिफ सेखले पनि अर्धशतक पूरा गरेका छन्। उनले ८२ बलमा ६ छक्काको मद्धतमा अर्धशतक बनाएका हुन्। एकदिवसीय क्रिकेटमा यो उनको नवौँ अर्धशतक हो। 

क्रिजको अर्कोतर्फ अर्का ओपनर कुशल भुर्तेल शतकतर्फ अग्रसर भएका छन्। उनले दुई छक्का र १३ चौकाको सहयोगमा ९३ रन बनाइसकेका छन्।