१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ २३ मंगलबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८o जेठ २३ मंगलबार ११:१३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सभाको बैठक भोलिका लागि सर्‍यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८o जेठ २३ मंगलबार ११:१३:oo

राष्ट्रिय सभाकाे आज बस्ने तय भएको बैठक भोलि बिहानका लागि सरेको छ।आज बिहान ११:११ बजे तय भएको बैठक विशेष कारणवश भोलि बिहान ११:११ बजे बस्ने संघीय संसद् सचिवालयले जनाएको छ । 

आज बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो ।

साथै अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष ०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्तावसमेत पेस गर्ने कार्यसूची थियो ।