१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:५४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित बैठक भोलिलाई सर्‍यो 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:५४:oo

प्रतिपक्षी दल एमालेको अवरोधपछि २९ मिनेटका लागि स्थगित राष्ट्रिय सभा बैठक भोलिसम्मलाई सरेको छ।

नागरिकता विधेयक प्रमाणीकरणको प्रक्रिया र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा भूमि साट्ने भनेको विषयमा आपत्ति जनाउँदै एमालेले राष्ट्रिय सभा अवरोध गरेको हो।

यी विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चित्तबुझ्दो जवाफ नदिएसम्म बैठक चल्न नदिने एमालेको चेतावनी छ। राष्ट्रिय सभाको अर्को बैठक सोमबार अपराह्न १ः०१ बजे बस्नेछ।