१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:४२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

पार्टीभित्र पात्रमा समस्या छ भने टुलुटुलु हेरेर बस्ने होइन : गगन थापा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:४२:oo

कांग्रेस महामन्त्री गगन थापाले पार्टीभित्र उठेका प्रश्नको उत्तर खोज्न भुइँतहमा जानुपर्ने बताएका छन्। 

शुक्रबार नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेश प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले वर्तमानका समस्या हल गर्ने र भविष्यको सुनिश्चितताको आभास दिन कांग्रेस बनाउन आवश्यक रहेको औँल्याए। कांग्रेसले भोट पाएको, तर विश्वास गुमाएको अवस्था रहेको बताउँदै उनले विश्वास फर्काउनुपर्ने बताए। 

उनले भने, ‘कांग्रेस नबदलीकन देश बदल्न सकिँदैन। सभापतिले गर्छन् भनेर  म‌ैले मान्दै आएको हो। जुन कुराले पार्टी हित छैन  त्यसमा अब सहन सकिन्न। मन बदलेका, मत बदलेका मान्छेहरू फर्किन्छन्। पात्रमा समस्या छ भने  पात्र बदल्ने हो, प्रवृत्तिमा समस्या छ भने प्रवृत्ति बदल्ने हो।टुलुटुलु हेरेर बस्ने होइन।’