१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १३:३५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

भारतीय दूतावासअगाडि राप्रपाको युवा संगठनको प्रदर्शन

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:३५:oo

राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले लैनचौरस्थित भारतीय दूतावासअगाडि विरोध प्रदर्शन गरेको छ।

भारतको नयाँ संसद् भवनमा नेपालको भूमिसमेत समावेश गरिएको नक्सा राखिएको भन्दै विरोधमा सो संगठनले शुक्रबार प्रदर्शन गरेको हो। भारतले नेपालमाथि हेपाहा प्रवृत्ति देखाएको भन्दै प्रदर्शनकारीले भारतविरुद्ध चर्का नाराबाजी लगाएका थिए।