१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–भारत क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o९:oo

नेपाल र भारतबीच क्रस बोर्डर डिजिटल पेमेन्ट सम्झौतामा हस्ताक्षर भएको छ।भारतको नेसनल पेमेन्ट कर्पोरेसन (एनपिसिआई) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौतापत्रमा एनसिएचएलका सिइओ निलेश प्रधान र एनपिआइएलका सिइओ रितेश शुक्लाले हस्ताक्षर गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा भएको सम्झौतापश्चात् दुई देशका व्यवसायी, विद्यार्थी र पर्यटकलाई भुक्तानीमा सहज हुने विश्वास लिइएको छ।