१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका नयाँदिल्ली
Invalid date format १२:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल र भारतबीच द्विपक्षीय वार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १२:५६:oo

नेपाल र भारतबीच द्विपक्षीय वार्ता सुरु भएको छ। भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व गरेका दुई देशका प्रतिनिधिमण्डलबीच बिहीबार अपराह्न दुईपक्षीय वार्ता भएको हो। 

द्विपक्षीय वार्तामा अर्थतन्त्र, ऊर्जा, पूर्वाधार, शिक्षा र नागरिकस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भइरहेको भारतीय विदेश मन्त्रालयले जनाएको छ।यसअघि प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच हैदराबाद हाउसमा भेटवार्ता भएको थियो। 

तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय