१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 25 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार २२:३o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक भोलि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार २२:३o:oo

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक भोलि (मंगलबार) बस्ने भएकाे छ । 
भोलि बिहान ८ बजे सिंहदरबारमा बैठक बस्न लागेको हो । बैठकमा सभामुख र राष्ट्रिय सभा अध्यक्षको समेत उपस्थिति हुने र दुवैले सम्बोधन गर्ने बताइएको छ ।