Skip This
आगामी आवमा ९०० मेगावाट विद्युत् थपिने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आगामी आवमा ९०० मेगावाट विद्युत् थपिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:४९:oo

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ मा ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने घोषणा गरेको छ।

अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन्। आगामी आवमा त्यो ३ हजार ६०० मेगावाट पुग्ने उनको भनाइ छ।