मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ १५ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ १५ सोमबार १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागमती र विष्णुमती किनारका सुकुमबासी बस्ती हटाइने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ १५ सोमबार १८:३२:oo

सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुमबासी बस्ती हटाउने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले मंगलबार संघीय संसदमा आर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।