मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० असोज १७ बुधबार
  • Wednesday, 04 October, 2023
नयाँ पत्रिका काठमाडौं
२०८० जेठ १५ सोमबार १८:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दिवा खाजा कार्यक्रमको लागि ८ अर्ब ४५ करोड विनियोजन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०८० जेठ १५ सोमबार १८:०७:००

सरकारले दिवा खाजा कार्यक्रमका लागि ८ अर्ब ४५ करोड बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री प्रकाशशरण महतले बजेट सार्वजनिक गर्दै विद्यालयहरूले जंकफुड दिन नपाउने गरी बजेट विनियोजन गरिएको बताए। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री महतले विद्यालय तह र उमावि तहको लागि बजेट वृद्धि गरिएको बताए।