१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:४८:oo

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ । 

प्रतिनिधिसभाको भर्खरै सकिएको बैठकमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो । 

यसअघि आजकै बैठकमा प्रधानमन्त्री प्रचण्डले सांसदहरूले राखेका जिज्ञासाहरूको जवाफ दिँदै मुलुकमा विद्यमान समस्या समाधानका लागि सबै दलहरूलाई मिलेर अघि बढ्न आह्वान गरेका थिए । 

प्रतिनिधिसभाको अर्को बैठक १४ जेठ दिनको १ बजेका लागि बोलाइएको छ ।