मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o जेठ ८ सोमबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८o जेठ ८ सोमबार १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जसपा संसदीय दलको नेतामा उपेन्द्र यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o जेठ ८ सोमबार १७:१३:oo

जनता समाजवादी पार्टी नेपालको संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव निर्वाचित भएका छन्।

संसदीय दलको नेता चयनका लागि गठित निर्वाचन समितिले सोमबार यादवलाई निर्वाचित भएको घोषणा गरेको हो। पार्टीको संसदीय दलको विधान, २०७७ को दफा १० (१) बमोजिम यादव सर्वसम्मत निर्वाचित भएका हुन्।

यसअघि रामसहायप्रसाद यादव संसदीय दलको नेता थिए। उनी उपराष्ट्रपतिमा निर्वाचित भएपछि उक्त पद रिक्त थियो।