१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २३ आइतबार
  • Sunday, 05 May, 2024
२o८१ बैशाख २३ आइतबार १६:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधार सरकारको पहिलो प्राथमिकता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २३ आइतबार १६:३o:oo

सरकारले आगामी आर्थिक वर्ष ०८०/८१ को नीति तथा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण र आर्थिक सुधारलाई विशेष प्राथमिकता दिने जनाएको छ।

राजस्व चुहावटलाई रोकी खर्चमा मितव्ययिता अपनाइनुका साथै आर्थिक गतिविधिलाई अघि बढाउने सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा प्रस्तुत गरेको हो।

साथै भ्रष्टाचारलाई नियन्त्रण गरी अनुसन्धानको दायरामा ल्याइने राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरिरहेकाे नीति तथा कार्यक्रममा उल्लेख छ।

ad
ad