नक्कली भुटानी शरणार्थी प्रकरणमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन्।
ठगीमा उनको पनि संलग्नता देखिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनले नेपालीलाई नक्कली शरणार्थीको परिचयपत्र नै दिएको पुष्टि भएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले आजै यस प्रकरणमा मुछिएका नेपाल हज कमिटीका अध्यक्ष शमशेर मियाँलाई पनि पक्राउ गरेको छ।