१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख २५ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख २५ सोमबार १८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

लगातार समस्या देखिएपछि श्रीकाे जहाज ग्राउन्डेड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख २५ सोमबार १८:२o:oo

नेपाल नागरिक उड्डयन प्राधिकरणले प्राविधिक समस्या देखिएको श्री एयरलाइन्सको ९एन–एएनई (डिएचसी–८–४०२) जहाज उडानमा प्रतिबन्ध लगाएको छ।

जहाजको ल्याण्डिङ गिएरमा समस्या देखिएपछि प्राधिकरणले सूचना जारी गर्दै अर्को सूचना नआउन्जेलका लागि उक्त जहाज सञ्चालनमा रोक लगाइएको हो। यसअघि शनिबार धनगढी विमानस्थलमा पनि सो जहाजमा सोही समस्या देखिएको थियो।