१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १९ मंगलबार
  • Friday, 09 May, 2025
२o८o बैशाख १९ मंगलबार १२:२८:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

उल्लासमय कीर्तिपुर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o बैशाख १९ मंगलबार १२:२८:oo

नेपालले एसिसी प्रिमियर कप क्रिकेटको उपाधि उचालेको छ। फाइनल खेलमा नेपालले युएईलाई सात विकेटले पराजित गर्दै  उपाधि उचालेको हो।

यो जितसँगै कीर्तिपुरमा च्याम्पियन सेलिब्रेसन भएको छ। प्रतिकूल मौसममा पनि नेपाली टिमको साथ दिएका दर्शक तथा तथा समर्थकले जितको खुसियाली मनाएका छन्। यो सफलतासँगै नेपाल सेप्टेम्बरमा पाकिस्तानमा हुने एसिया कपका लागि छनोट भएको छ।