१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format १o:३७:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बबई सिँचाइ आयोजना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:३७:oo

बर्दिया जिल्लाको करिब ३६ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यका सथा बबई सिँचाइ आयोजना सुरु भएको हो ।

नेपाल सरकारले अन्तर्राष्ट्रिय विकास संस्था (आइडिए)को संलग्नतामा ०२४ सालदेखि अध्ययन थालनी गरेको र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको आर्थिक सहयोगमा सम्पन्न भएको बबई सिँचाइ आयोजनाको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनमा बबई नदीभन्दा पूर्वमा करिब १९ हजार हेक्टर तथा पश्चिममा २१ हजार हेक्टर जमिनलाई सिँचाइयोग्य भनी निर्धारण गरिएको थियो । 

आर्थिक वर्ष ०४५/४६ देखि सुरु भएको बबई आयोजना आव ०६९/७० मा गर्ने भनिए पनि पछि संशोधन भई आव ०८२/८३ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको कुल संशोधित लागत अनुमान १८ अर्ब ९६ करोड ३० लाख रहेको छ । 
स्रोत : राष्ट्रिय योजना आयोग