मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Monday, 31 August, 2026
अमुल थापा काठमाडाैं
२o८o बैशाख १७ आइतबार १७:१३:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

वीर अस्पतालको पर्खाल भत्कँदा कुरुवा घाइते [तस्बिरहरू]

Read Time : < 1 मिनेट
अमुल थापा, काठमाडाैं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १७:१३:oo

वीर अस्पतालको जीर्ण पर्खाल भत्किँदा चारजना बिरामी कुरुवा घाइते भएका छन्। अस्पतालको पुरानो रातो भवनबाहिरको पर्खाल भत्किँदा पर्खालमुनि रहेको कुरुवा घरमा बसेका चारजना घाइते भएका हुन्।

कुरुवा घरसँगै रहेको अग्लो पर्खाल जीर्ण र जोखिमपूर्ण बनेको छ। पर्खालले थिचेका उनीहरू चारैजनाको टाउकोमा चोट लागेको छ। उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ।