१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o बैशाख १७ आइतबार
  • Friday, 09 May, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८o बैशाख १७ आइतबार १४:२५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार आन्दाेलित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o बैशाख १७ आइतबार १४:२५:oo

सर्वोच्च अदालतमा प्रधानन्यायाधीश नियुक्तिको माग गर्दै नेपाल बार एसोसिएसनले आजदेखि आन्दोलन सुरु गरेको छ। 

नेपाल बारले प्रधानन्यायाधीश नियुक्तिलगायत आठवटा माग राखेर आन्दोलन थालेको हो।

नेपाल बारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया छिटाे टुंग्याउन माग गरेको थियो।