प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले ११ हजार दुई सय २१ मत ल्याएका छन् ।
पछिल्लो मतपरिणामअनुसार २१ हजार दुई सय ६१ मत गन्दा वाग्लेले ११ हजार दुई सय २१ मत ल्याएका हुन् ।
पाँच हजार आठ सय ८५ मतसहित कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई दोस्रो स्थानमा छन् । एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।