१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
संजित परियार काठमाडाैं
Invalid date format १२:२५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

यसरी बन्दै छ रातो मत्स्येन्द्रनाथको रथ [तस्बिरहरू]

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १२:२५:oo

रातो मत्स्येन्द्रनाथ रथ यात्राको लागि रथ निर्माणको काम अन्तिम चरणमा पुगेको छ। नेपालकै लामो रथ तथा जात्राको रूपमा रहेको रातो मत्स्येन्द्रनाथको रथ अर्को साता सोमबारदेखि तान्न सुरू हुनेछ। किलाको प्रयोग नगरी निर्माण गरिएको रथको उचाइ करिब २० फिटको हुन्छ। मत्स्येन्द्रनाथलाई शुक्रबार रथारोहरण गरिनेछ। अहिले रथको निर्माण कार्य सकिएर सजावटको काम मात्रै बाँकी छ । रथारोहणपूर्व नै सजावट सकिनेछ।