१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
संजित परियार काठमाडौं
Invalid date format १४:११:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

अस्पतालमा डाक्टर खाेइ ? न्याय माग्न माइतीघरमा ! 

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:११:oo

चिकित्सा शिक्षा आयोगले गरेको सर्वोच्च अदालतको आदेशविपरीत एमडी, एमएस, एमबिबिएसमा भर्ना प्रक्रिया सुरु गरेको भन्दै चिकित्सकहरू आन्दोलित बनेका छन्। 

उनीहरूले सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रमविपरीत भर्ना प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन्।