१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ चैत १४ मंगलबार
  • Sunday, 11 May, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडाैं
२o७९ चैत १४ मंगलबार o९:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१० दलीय गठबन्धनको बैठक बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ चैत १४ मंगलबार o९:१८:oo

आज १० दलीय गठबन्धनको बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

आजको बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय गर्ने बताइएको छ। सत्ताधारी दलहरूले मंगलबारसम्म मन्त्रिपरिषद्को विस्तार भइसक्ने बताउँदै आएका छन् ।