मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ चैत ८ बुधबार १०:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपनिर्वाचनका लागि आजबाट दल दर्ता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ चैत ८ बुधबार १०:४२:००

वैशाख १० गते हुने बारा, चितवन र तनहुँको उपनिर्वाचनार्थ आजबाट दल दर्ता सुरु हुँदै छ ।

आजबाट निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । चितवन २, बारा २ र तनहुँ १ मा वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।