मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ चैत २ बिहीबार ११:१३:००
Read Time : < 1 मिनेट
मल्टिमिडिया प्रिन्ट संस्करण

कीर्तिपुरमा क्रिकेट क्रेज (फोटोफिचर)

Read Time : < 1 मिनेट
२०७९ चैत २ बिहीबार ११:१३:००

कीर्तिपुर मैदानमा यतिबेला आईसीसी विश्वकप लिग टुको अन्तिम खेल जारी छ ।  युएईविरुद्धको आजको खेलमा विजयी भए नेपाल लिग टुको शीर्ष तीनमा अटाउँदै जिम्बाब्वेमा हुने ग्लोबल छनोटमा सहभागी हुन पाउने छ । खेलाडीलाई हौसला प्रदान गर्न  कीर्तिपुर मैदान परिसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित क्रिक्रेटप्रेमीको भीड लागेको छ । नयाँ पत्रिकाकर्मी ज्ञानेन्द्र कार्कीको क्यामेरामा कैद केहि तस्बिर :