मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ फाल्गुण २९ सोमबार १२:२६:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालको विस्फाेटक सुरुवात, चौथो ओभरमै ५० रन पूरा

आइसिसी पुरुष विश्वकप लिग - २

Read Time : < 1 मिनेट
२०७९ फाल्गुण २९ सोमबार १२:२६:००

पपुवा न्युगिनी (पिएनजी)ले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले आक्रामक सुरुवात गरेको छ । 

जवाफी ब्याटिङमा उत्रिएका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले नेपाललाई सानदार सुरुवात दिलाएका छन् । 

नेपालले ३.२ बलमा पचास रन पूरा गरेको छ । यसक्रममा कुशलले दुई छक्का र चार चौकाको मद्दतले १३ बलमा ३२ रन बनाएका छन् । आसिफले चार चौकाको सहायताले नौ बलमा १६ रन बनाएका छन् ।