१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २९ सोमबार
  • Friday, 09 May, 2025
२o७९ फाल्गुण २९ सोमबार ११:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सन्दीपले लिए चौथो विकेट, पिएनजीलाई आठौँ झड्का

आइसिसी पुरुष विश्वकप लिग - २

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ फाल्गुण २९ सोमबार ११:३६:oo

पपुवा न्युगिनी (पिएनजी)ले आठौँ विकेट गुमाएको छ । पिएनजीको ब्याटिङ अर्डर ध्वस्त पार्ने क्रममा सन्दीपले चार विकेट लिइसकेका छन् । 

पिएनजीले ३०औँ ओभरमा ९३ रनको अवस्थामा आठौँ विकेट गुमाएको हो । सन्दीपले नाै बलमा सात रन बनाएका हिला भारेलाई बोल्ड गरे । 

नौ ओभर बलिङ गरिसकेका सन्दीपले २४ रन दिएर चौथो विकेट लिएका हुन् ।