
नेपाली स्पिनरको घातक बलिङसामु पपुवा न्युगिनी (पिएनजी)को ब्याटिङ अर्डर ध्वस्त भएको छ ।
२७ ओभरमा ८२ रन बनाउँदा पिएनजीले सात विकेट गुमाइसकेको छ । सन्दीप लामिछानेले तीन, ललित राजवंशीले दुई, कुशल मल्लले एक र सोमपाल कामीले एक विकेट लिएका छन् ।
युएईका सातमध्ये ६ विकेट स्पिनरले लिएका छन् ।