बिहान पशुपतिनाथ पुगेका राष्ट्रपति पौडेल साँझ पुगे स्वयम्भुनाथ

शुक्रबार, २६ फागुन, २०७९
डिजिटल संस्करण

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले स्वयम्भूनाथको दर्शन गरेका छन् । 
राष्ट्रपति पौडेलले शुक्रबार साँझ स्वयम्भूनाथको दर्शन गरेका हुन् । 

राष्ट्रपतिमा निर्वाचित भएको भोलिपल्ट शुक्रबार बिहान पौडेलले पशुपतिनाथको दर्शन गरेका थिए । 

सुझावित समाचार