१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ फाल्गुण २६ शुक्रबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ फाल्गुण २६ शुक्रबार १२:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने नागरिक उन्मुक्तिको निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ फाल्गुण २६ शुक्रबार १२:४३:oo

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

संसदीय दलको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिकाे उम्मेदवार बनाउने निर्णय गरेको सो दलका सांसद गंगाराम चौधरीले जानकारी दिए । राष्ट्रपतिमा पुरुष निर्वाचित हुँदा निर्वाचन आयोगले उपराष्ट्रपतिमा महिला उम्मेदवार खोजेपछि उन्मुक्ति पार्टीले यस्तो निर्णय गरेको हो ।

‘पार्टीबाट निर्णय गर्‍याे । अब नाैदलीय गठबन्धनमा छलफल हुन्छ । परामर्श गरेर अघि बढ्छौँ,’ सांसद चौधरीले भने ।