१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार १२:५१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सकियो चार दलकाे बैठक, राष्ट्रपतिको उम्मेदवार टुंग्याउन ५ बजे फेरि बस्ने सहमति 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:५१:oo

बालुवाटारमा बसेको चार दलको बैठक सकिएको छ।

कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरूबीच राष्ट्रपतिको उम्मेदवारको टुंगो लगाउन साँझ ५ बजे फेरि बस्ने सहमति भएको छ। 

कांग्रेसबाट राष्ट्रपति र माधवकुमार नेपालको व्यवस्थापनका विषयमा बैठकमा मुख्य छलफल भएको छ। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले याे विषयमा आ–आफ्नो दलबीच छलफल गरेर ५ बजे बैठक बस्ने सहमति भएको जानकारी दिए। 
 

ad
ad