१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १९:o५:oo
Read Time : < 1 मिनेट
मल्टिमिडिया डिजिटल संस्करण

कालोबजारीमा तेब्बर मूल्यमा पाइने मल सरकारले दिन सक्दैन [भिडियाे]

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १९:o५:oo

उचित मूल्य नपाएपछि राजमार्गमा तरकारी फालेर विरोध प्रदर्शन गरेका चितवनका किसानलाई अहिले मलको चिन्ताले पिरोल्न थालेको छ। पश्चिम चितवनको भरतपुर– १८, २०, २३, २४, २५, २६ र २७ वडामा व्यावसायिक तरकारी खेती गर्दै आएका किसानहरू खेती लगाउने सिजनमा मल नपाएपछि थप निराश भएका छन्।

थप समाचार : कालोबजारीमा तेब्बर मूल्यमा पाइने मल सरकारले दिन सक्दैन