मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ माघ २६ बिहीबार
  • Thursday, 10 July, 2025
२o७९ माघ २६ बिहीबार १६:o६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तीन घन्टा सारिएकाे प्रदेश सभा बैठक सुरु गर्ने तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ माघ २६ बिहीबार १६:o६:oo

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक सुरु गर्ने तयारी भइरहेकाे छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिनका लागि दिउँसो १ बजे आह्वान गरिएको बैठक ४ बजेलाई सरेको थियो।  

आफ्ना माग पूरा नभई सरकारलाई विश्वासको मत नदिने अडान लिएको नागरिक उन्मुक्ति पार्टीका सांसद काठमाडौंमा छन्। 

४ बजे सुरु हुने प्रदेश सभा बैठकमा पनि मुख्यमन्त्री रावलले विश्वासको मत पाउने सम्भावना न्यून छ। उनी  राजीनामा दिने मनस्थितिमा रहेको बुझिएको छ।  उनले आज मत पाउन नसकेको अवस्था उनी स्वतः पदमुक्त हुनेछन्।