१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रमेश रावल सुर्खेत
Invalid date format १३:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसमा बिदा दिने

Read Time : < 1 मिनेट
रमेश रावल, सुर्खेत
नयाँ पत्रिका
Invalid date format १३:५९:oo

कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा बिदा दिने भएको छ। कर्णाली प्रदेश सरकारले जनयुद्ध दिवसको अवसरमा फागुन १ गते बिदा दिने भएको हो।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले फागुन १ गते जनयुद्ध दिवसको अवसरका कर्णाली प्रदेशका सबै सरकारी कार्यालय तथा निजी संघसंस्थामा बिदा दिने निर्णय गरेको छ।

त्यस्तै, कर्णाली प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णराज जिसीलाई नियुक्त गरेको छ।