बारीमा उत्पादन भएको तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेका छन्।

उनीहरूले आज नारायणगढको पुल्चोकमा टमाटर, फर्सी, बन्दा, काउली, घिउसिमीलगायतका तरकारी बिक्री नभएपछि विरोधस्वरूप पोखेका हुन्।
.jpg'_'.2023-02-03.jpg)
चितवनसहित देशैभरि नेपाली तरकारी नबिक्दा भारतबाट भने सहज रूपमा तरकारी नेपाल भित्रिएको किसान संघर्ष समितिका संयोजक लेखनाथ भुसालले बताए।
.jpg'_'.2023-02-03.jpg)
.jpg'_'.2023-02-03.jpg)
.jpg'_'.2023-02-03.jpg)
.jpg'_'.2023-02-03.jpg)





