Skip This
माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २६ बुधबार
  • Wednesday, 08 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २६ बुधबार o९:o५:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २६ बुधबार o९:o५:oo

सत्तारूढ दल माओवादीको पदाधिकारी र स्थायी कमिटी बैठक स्थगित भएको छ । बुधबार बस्ने तय भएको पदाधिकारी र स्थायी कमिटी बैठक बिहीबारसम्मका लागि स्थगित भएको महासचिव देव गुरुङले जानकारी दिए ।

गुरुङका अनुसार प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तता र आवश्यक गृहकार्य नपुगेका कारण बैठक स्थगित भएको हो । 

बैठकमा समसामयिक विषयका साथै सांगठनिक योजना र नेताहरूको कार्यविभाजनबारे छलफल हुने बताइएको थियो । माओवादीले संगठन सुदृढीकरणका लागि तीनमहिने अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।

ad
ad